त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हङकङबाट आएका दुई चिनियाँ महिलालाई प्रहरीले २.३४ केजी सुनजस्तो देखिने सामानसहित बुधबार बिहान पक्राउ गरेको छ।
विमानस्थल प्रहरीका अनुसार, पक्राउ परेका महिलाहरूले उक्त सामान अन्डरवेयर र शरीरका गोप्य अंगहरूमा लुकाएर ल्याएका थिए।