NM Khabar 10 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

पशुपति राममन्दिर नजिकै ३ थान ग्रिनेट फेला, सेनालाई बुझाइयो

काठमाडौंको पशुपति राममन्दिर नजिकै तीन थान ह्यान्ड ग्रिनेट फेला परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले ती ग्रिनेट नेपाली सेनालाई डिस्पोजका लागि बुझाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
Sanjay Karki
Sanjay Karki
10 May 2026, 6:32 pm १ मिनेट पढाइ
आकार:
पशुपति ग्रिनेट भेटियो
Share:

काठमाडौंको पशुपति राममन्दिर नजिकै तीन थान ह्यान्ड ग्रिनेट फेला परे।

जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएअनुसार, काठमाडौं महानगरपालिका-९ मा भेटिएका ती ग्रिनेट ३६ ह्यान्ड ग्रिनेट प्रकारका हुन्।

फेला परेका ग्रिनेट डिस्पोजका लागि नेपाली सेनालाई बुझाइएको छ।

प्रहरीका अनुसार, ग्रिनेटहरू पुराना अवस्थामा रहेका थिए। घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

Nmkhabar का ब्रेकिङ न्युज डेस्क संवाददाता। तत्काल समाचार र ठूला घटनाको छिटो, सटिक र भरपर्दो रिपोर्टिङका लागि परिचित।

सम्बन्धित समाचार