नेपाल प्रहरीले एकैपटक ४६ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा तथा काज कार्यभार हेरफेर गरेको छ।
प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले शुक्रबार एसपीहरूको नयाँ पदस्थापन सूची सार्वजनिक गरेको हो।

संवाददाता · NM Khabar
NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।