NM Khabar 20 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

भारतसँग नेपालले ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्दै

नेपालले भारतबाट ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्दैछ। परराष्ट्रमन्त्री शिशिर खनालले संसद समितिमा खरिद प्रक्रियाबारे जानकारी गराएका हुन्। कृषि सामाग्री कम्पनी खरिद प्रक्रियामा संलग्न छ।
Bikram Magar
Bikram Magar
20 May 2026, 1:02 pm १ मिनेट पढाइ
आकार:
Share:

भारतसँग नेपालले ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्दैछ।

परराष्ट्रमन्त्री शिशिर खनालले बुधबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा यो जानकारी गराए।

मन्त्री खनालका अनुसार, ‘मलको विषयमा भारत सरकारसँग संवाद भएर झण्डै ८० हजार मेट्रिकटन खरिद प्रक्रियामा छ।’ यो खरिद कृषि सामाग्री कम्पनीमार्फत गरिनेछ।

Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार