परराष्ट्रमन्त्री खनालको चीन भ्रमण फलदायी: सम्बन्ध विस्तारमा महत्वपूर्ण
परराष्ट्रमन्त्री शिशिर खनालको चार दिने चीन भ्रमण सम्पन्न भएको छ। भ्रमणका क्रममा दुई देशबीच द्विपक्षीय सम्बन्ध विस्तार, पूर्वाधार, व्यापार, लगानी लगायतका क्षेत्रमा छलफल भएको छ। मन्त्री खनालले चिनियाँ लगानीकर्तालाई नेपालमा…
