मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Kamala Devi
क्षेत्रीय संवाददाता

Kamala Devi

विशेषज्ञता: मधेश, तराई, कृषि, सामाजिक मुद्दा

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

१,२५४ समाचारहरू

Kamala Deviका समाचारहरू

रवीन्द्र मेहता निधन
मधेश

रवीन्द्र मेहता प्रकरण: शव परीक्षण गर्न परिवार सहमत, वार्ता सकारात्मक दिशामा

रवीन्द्र मेहताको शव परीक्षणका लागि परिवार सहमत भएको छ। सरकार र मृतक परिवारबीच वार्ता सकारात्मक दिशामा अघि बढेको छ। गृहमन्त्रीले राहत र क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

2 months अघि • मधेश • १४६
कप्तानगञ्ज घटना गृहमन्त्री
मधेश

कप्तानगञ्ज घटना: गृहमन्त्रीले मृतक परिवारसँग छलफल गरे, भोलि पुनः वार्ता

2 months अघि • १५७
गोलबजार गोलीकाण्ड छानबिन
मधेश

गोलबजार गोलीकाण्ड: गृहको टोलीले घटनास्थल पुगेर विभिन्न पक्षसँग छलफल गर्‍यो

2 months अघि • १६०
मधेशमा गोली प्रयोग
प्रदेश

मधेशमा गोली होइन लाठी र अश्रुग्यास प्रयोग गरियोस्: सांसद सिंह

2 months अघि • १५४
सरकारी डिप बोरिङ असफल
अर्थ / वाणिज्य

रौतहटमा करोडौंको सरकारी बोरिङ असफल: किसान आफ्नै खर्चमा सिँचाइ गर्न बाध्य

2 months अघि • १८१
पोखरा ग्यास अभाव
अर्थ / वाणिज्य

पोखरामा ग्यास अभाव: चार घण्टा कुराइपछि एक सिलिन्डर

2 months अघि • १६३
गृहमन्त्री र मेहता परिवार वार्ता
मधेश

गृहमन्त्री गुरुङ र मेहता परिवारबीच वार्ता, सद्भाव कायम गर्ने सहमति

2 months अघि • १५१
मोरङ एसपी स्पष्टीकरण
अर्थ / वाणिज्य

मोरङका एसपीलाई २४ घण्टाको अल्टिमेटम: व्यवसायी मुदण्डाको घरमा छापा प्रकरणमा प्रदेश प्रहरीको पत्र

2 months अघि • १६५
अन्नपूर्ण क्षेत्रमा पर्यटक मृत्यु
गण्डकी

अन्नपूर्ण क्षेत्रमा एक वर्षमा २५ पर्यटकको उचाइको बिरामीले मृत्यु

2 months अघि • १७३