मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Maya Thapa
फिचर लेखिका

Maya Thapa

विशेषज्ञता: सामाजिक मुद्दा, महिला, मानवीय कथा

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

४७८ समाचारहरू

Maya Thapaका समाचारहरू

कार्यस्थल यौन दुर्व्यवहार
समाचार

कार्यस्थलमा यौन दुर्व्यवहार: सर्वोच्चको फैसलाले तोक्यो तत्काल बर्खास्तको बाटो

कार्यस्थलमा महिला कर्मचारीमाथि हुने मौखिक यौनजन्य टिप्पणी वा अश्लील शब्द प्रयोगलाई गम्भीर कसुर ठहर गर्दै सर्वोच्च अदालतले यस्तो कार्य गर्ने कर्मचारीलाई तत्काल सेवाबाट बर्खास्त गर्न सकिने फैसला गरेको छ। न्यायाधीशद्वय…

4 months अघि • समाचार • १८९
NM Khabar
प्रदेश

वर्षौँको कष्टकर जीवनपछि लहानका २० मुसहर परिवारलाई सुरक्षित घर

4 months अघि • १९३
NM Khabar
अर्थतन्त्र

विराटनगरका ७८% महिलाको आम्दानी छैन, ६४% स्नातक बेरोजगार

4 months अघि • १९४
NM Khabar
बागमती

२७ दिनदेखि होल्डिङ सेन्टरमा सुकुम्बासी: ढलको पानी पिउन बाध्य, दयनीय अवस्था

5 months अघि • २०९
NM Khabar
मधेश

महोत्तरीमा नदी र खेतको पानीमा डुबेर चार बालिकाको मृत्यु

5 months अघि • २११
चिकित्सा लापरवाही जरिवाना
विश्व

भारतमा चिकित्सकको चरम लापरवाही: बिरामीको मृत्यु, २ करोड जरिवाना

5 months अघि • ३२५
NM Khabar
प्रदेश

उदयपुरमा खुकुरी प्रहार: मामाले भाञ्जीमाथि गरे गम्भीर अभियोग

5 months अघि • २१५
NM Khabar
समाचार

जलनका बिरामी पानी नपाएरै मर्छन्, विशेषज्ञको अभावले बढ्दो मृत्यु

5 months अघि • १८७
क्यान्सर औषधि अभाव
स्वास्थ्य

नेपालमा क्यान्सर उपचारका औषधि अभाव, बिरामीको जीवन संकटमा

5 months अघि • २०१
NM Khabar
लुम्बिनी

निर्मला कुर्मी हत्या प्रकरण: २३ दिनको अनशन तोडिन् रूबी खानले, सरकारको ५ बुँदे सहमति

5 months अघि • २१६