मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Maya Thapa
फिचर लेखिका

Maya Thapa

विशेषज्ञता: सामाजिक मुद्दा, महिला, मानवीय कथा

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

४७८ समाचारहरू

Maya Thapaका समाचारहरू

कृष्णबहादुरको सपना
समाचार

कृष्णबहादुरको सपना: गाउँलेको श्रमदानमा बन्दैछ छानो नचुहिने घर

इलामको भोर्लेनीमा ५९ वर्षीय कृष्णबहादुर लिम्बूको 'छानो नचुहिने र बतासले नउडाउने' घर बनाउन गाउँलेहरूले श्रमदान गरिरहेका छन्। शारीरिक अपांगता र गरिबीसँग जुधिरहेका कृष्णबहादुरको सपना साकार पार्न दैनिक ६० भन्दा बढी…

5 months अघि • समाचार • १७३
NM Khabar
गण्डकी

गण्डकी प्रदेशमा सात हजार ६१ जनाको निःशुल्क स्वास्थ्य बिमा: अपाङ्गता भएकादेखि पत्रकारसम्मलाई समेटियो

5 months अघि • २०४
NM Khabar
समाचार

सुकुम्बासीको पीडा: यस्तो छ सहरी गरिबको नियति, थातबाँसको टुंगो नलाग्दै झरीले थलायो

5 months अघि • १७६
सुकुम्बासी बालबालिका शिक्षा
समाचार

सुकुम्बासी बालबालिकालाई निजी विद्यालयको सहारा: शिक्षामा अवरोध नहोस् भनेर निःशुल्क पढाइ

5 months अघि • १९४
NM Khabar

सुकुम्वासी उठिबासका साक्षी जेष्ठ नागरिक भन्छन्, धनीमानी अर्को ठाउँमा बस्छन्, गरिबले दुःख पाए

5 months अघि • १७१
NM Khabar
लुम्बिनी

बस्ती हटाउने तयारीविरुद्ध बुटवल मोतिपुरका सुकुम्बासी सडकमा

5 months अघि • १८१
NM Khabar
मनोरञ्जन

सुकुम्वासीमाथि सरकारी व्यवहारप्रति दयाहाङको असन्तुष्टि: गरिबी पो लुकाउन सकिँदोरहेनछ

5 months अघि • २८९
NM Khabar
समाचार

भत्किएका घर टहरामा कवाडी संकलनको थुप्रो: सुकुमवासी बस्तीको नयाँ नियति

5 months अघि • १७९
लैङ्गिक हिंसा
समाचार

लैङ्गिक हिंसाका घटना वा जानकारी भए ११४५, १००, १०९८ मा फोन गर्न मन्त्रालयको आग्रह

5 months अघि • १९२
थवाङ जीप दुर्घटना
समाचार

थवाङ दुर्घटनाको कहालीलाग्दो सत्य: एउटै जीपमा २१ यात्रु, २० को मृत्यु

5 months अघि • १८६