देउवा समूहको निष्कर्ष: कांग्रेसमा एकताको सम्भावना सकियो, राष्ट्रिय भेलाको तयारी
शेरबहादुर देउवा समूहले नेपाली कांग्रेसमा पार्टी एकताको सम्भावना लगभग समाप्त भएको निष्कर्ष निकालेको छ। समूहले आगामी रणनीति तय गर्न साउन २४ देखि २९ गतेभित्र राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको…