मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›
Nmkhabar डेस्क

Nmkhabar डेस्क

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

९,३४५ समाचारहरू

Nmkhabar डेस्कका समाचारहरू

पत्रकार पक्राउ प्रकरण
राजनीति

पत्रकार पक्राउ प्रकरण: प्रधानमन्त्री कार्यालय र प्रहरीको दाबी झुटो, पत्रकारले सार्वजनिक गरे पक्राउको फोटो र भिडियो

भ्रष्टाचार काण्डको समाचार प्रकाशित गरेपछि पत्रकार पक्राउ परेको घटनामा प्रधानमन्त्री कार्यालय र प्रहरीको दाबी झुटो साबित भएको छ। पत्रकारहरूले पक्राउको फोटो र भिडियो नै सार्वजनिक गरेका छन्।

3 weeks अघि • राजनीति • ३
पत्रकार पक्राउ
प्रदेश

पत्रकार पक्राउ प्रकरण: प्रधानमन्त्री र मन्त्री बेखबर रहेको दाबी, प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न

3 weeks अघि • ५
रास्वपा सञ्चारकर्मी धरपकड
राजनीति

रास्वपा: सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन

3 weeks अघि • ३
पत्रकार पक्राउ
प्रदेश

पत्रकार पक्राउलाई ‘राज्य आतंक’ भन्दै महासंघको सशक्त आन्दोलन चेतावनी, भोलि माइतीघरमा मौन धर्ना

3 weeks अघि • २
प्रकाशचन्द्र परियार
राजनीति

रास्वपा सचेतक प्रकाशचन्द्र परियारको माग: प्रहरीको ‘पुलिस स्टेट’ शैली बन्द गर

3 weeks अघि • ३
पत्रकार पक्राउ
राजनीति

सञ्चार गृहमा प्रहरी हस्तक्षेप: प्रधानमन्त्री शाहलाई पूर्वजानकारी नभएको विज्ञ दाहालको दाबी

3 weeks अघि • ३
विक्रम तिमिल्सिना
राजनीति

पक्राउ परेका सबै पत्रकार रिहा: मन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रताप्रति सरकारको प्रतिबद्धता स्पष्ट

3 weeks अघि • ४
नवराज मैनाली
प्रदेश

पत्रकार नवराज मैनालीलाई साइबर ब्युरोमा शनिबार बिहान १० बजे उपस्थित हुन मौखिक आदेश

3 weeks अघि • २
राजनीति

नयाँ पत्रिका कार्यालयमा प्रहरी प्रवेश: पत्रकार नवराज मैनालीलाई पक्राउ गर्न खोजियो, अन्य पत्रकार पनि नियन्त्रणमा

3 weeks अघि • २
विश्वमणी सुवेदी पक्राउ
प्रदेश

पत्रकार विश्वमणी सुवेदीलाई पक्राउ पूर्जीबिनै कार्यालयबाटै नियन्त्रणमा

3 weeks अघि • ३