विश्वका ९६ प्रतिशत कोरल चट्टानहरू ‘अति संकटापन्न’ श्रेणीमा, सन् २०७५ सम्ममा लोप हुने जोखिम
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) को नयाँ विश्वव्यापी मूल्याङ्कन अनुसार, विश्वका ९६ प्रतिशत उथले पानीका कोरल चट्टानहरू 'अति संकटापन्न' श्रेणीमा परेका छन्। सन् २०७५ सम्ममा पूर्ण लोप हुने जोखिम औँल्याइएको…