एनआईएमबी बैंकका कर्मचारी १ करोड ६५ लाख ठगी मुद्दामा कारागार चलान
एनआईएमबी बैंकका कर्मचारी रिसभ कार्की १ करोड ६५ लाख ठगी मुद्दामा कारागार चलान। उच्च अदालतले तोकेको ५० लाख धरौटी बुझाउन नसकेपछि जेल। मोबाइल बैंकिङ र कनेक्ट आईपीएसमार्फत ग्राहकको रकम ठगी।
Arjun Basnet
•
मे १६, २०२६
