राष्ट्र बैंकले आज ४५ अर्ब निक्षेप खिच्दै, वित्तीय तरलता घट्ने
नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४५ अर्ब रुपैयाँ निक्षेप खिच्दैछ। यो कदम ४२ दिनका लागि अधिक तरलता व्यवस्थापन गर्न बोलकबोलमार्फत चालिएको हो।
अर्थ, वाणिज्य, सेयर बजार, बैंक, सुन–चाँदी र विनिमय दरका ताजा समाचार।