भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडको क्षति
भदौ १०, २०८२ मा भोटेकोशी र त्रिशूली बाढीले नेपालको पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडभन्दा बढीको आर्थिक क्षति पुर्यायो। यसले होटल, वैदेशिक पर्यटन आम्दानी र मानवबल व्यवस्थापनमा गम्भीर असर पारेको…