विद्युत् महसुल डिजिटल भुक्तानीमा जोड: प्राधिकरणको वार्षिक ५९ करोड ७९ लाख खर्च बचत हुने
नेपाल विद्युत प्राधिकरणका महसुल संकलन काउन्टर सञ्चालनमा वार्षिक ५९ करोड ७९ लाख खर्च हुने भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले डिजिटल भुक्तानीमा जोड दिएका छन्।