कृष्णभीरदेखि कोरलासम्मका सडक मर्मतका लागि ५३ अर्ब बजेट माग
भोटेकोशी र त्रिशूली नदीको बाढीले क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णभीरदेखि कोरलासम्मका सडक मर्मत र पुनर्निर्माणका लागि सडक विभागले ५३ अर्ब रुपैयाँ बजेट माग गरेको छ। चाडपर्वअघि सडक सञ्चालनमा ल्याउन युद्धस्तरमा काम…
Sunita Rai
•
अक्टोबर ५, २०२६
