दशैंका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने
दशैंमा घर फर्किने यात्रुलाई लक्षित गर्दै असोज २३ गतेदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ। लामो दूरीका बसमा दुई चालक अनिवार्य गरिनेछ।

नेपालको अर्थतन्त्र, बजेट, महँगी, रेमिट्यान्स र आर्थिक नीतिका समाचार तथा विश्लेषण।