मुस्ताङमा लेक लागेर १३ जनाको मृत्यु, ९ विदेशी नागरिक
चालु आर्थिक वर्षमा मुस्ताङमा लेक लागेर १३ जनाको ज्यान गएको छ। मृतक १३ जनामध्ये ९ जना विदेशी नागरिक छन्। ट्राभल्स कम्पनीहरूको अव्यावहारिक शैलीले लेक लाग्ने समस्या बढेको छ।

गण्डकी प्रदेशका ताजा समाचार: पोखरा, पर्यटन, विकास र जनजीवन।