पोखराको फिर्के खोलामा डोजर चल्यो: अतिक्रमित संरचना हटाइँदै
पोखराको फिर्के खोला मिचेर बनेका १६० अतिक्रमित संरचनामाथि आजदेखि डोजर चलाइएको छ। महानगरपालिकाले ३५ दिने सूचनापछि तीन स्थानबाट यो अभियान सुरु गरेको हो। नापजाँच प्रतिवेदनअनुसार ९७ अस्थायी र ३५ स्थायी…
Laxmi Bhattarai
•
मे २४, २०२६
