१० वर्षमा हावाहुरीका १५१९ घटना: १०१ को मृत्यु, १०७२ घाइते, ८५०४ परिवार प्रभावित
पछिल्लो एक दशकमा देशभर १५१९ हावाहुरीका घटना भएका छन्। यसबाट १०१ जनाको मृत्यु भएको छ भने १०७२ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकले यो…
Arjun Basnet
•
अप्रिल ३०, २०२६
