विदेशबाट फर्किंदा बिग्रिएको मिर्गौला: विप्रेषणको मूल्य स्वास्थ्यमा
वैदेशिक रोजगारीबाट फर्किएका २८ जना नेपाली श्रमिकको मिर्गौला बिग्रिएको छ। उनीहरू विदेशमा गरेको कडा परिश्रमको मूल्य स्वास्थ्य गुमाएर चुकाउन बाध्य भएका छन्।
स्वास्थ्य, अस्पताल, रोग, औषधि र जनस्वास्थ्यसम्बन्धी ताजा समाचार।