कोशी प्रदेशमा बर्ड फ्लु: २ लाख २७ हजारभन्दा बढी कुखुरा नष्ट
कोशी प्रदेशका विभिन्न जिल्लामा बर्ड फ्लुको प्रकोप फैलिएपछि ठूलो संख्यामा कुखुरा नष्ट गरिएको छ। मोरङ, सुनसरी र झापामा संक्रमण पुष्टि भएसँगै नियन्त्रणका लागि कडा कदम चालिएको छ।
स्वास्थ्य, अस्पताल, रोग, औषधि र जनस्वास्थ्यसम्बन्धी ताजा समाचार।