बाराका रास्वपा सांसद सिंहमाथि भेदभाव तथा अपमानजनक व्यवहार मुद्दा दर्ता
उच्च अदालत जनकपुरको परमादेशपछि बारा क्षेत्र नं २ का रास्वपा सांसद चन्दन कुमार सिंहमाथि भेदभाव तथा अपमानजनक व्यवहार मुद्दा दर्ता भएको छ। यस मुद्दामा अनुसन्धान जारी छ।
मधेश प्रदेशका ताजा समाचार: जनकपुर, वीरगन्ज, राजविराजदेखि सबै जिल्लाका घटना, कृषि, सीमा र जनजीवन।