बुढीगण्डकी बाढीले खतराको तह पार गर्यो: गोरखादेखि नवलपरासीसम्म उच्च सतर्कता
गोरखाको चुमनुब्री गाउँपालिकास्थित बुढीगण्डकी नदीमा बाढीले खतराको तह पार गरेको छ। बाढी पूर्वानुमान महाशाखाले गोरखादेखि नवलपरासीसम्मका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।