दोलखामा दुई महिनामा प्राकृतिक विपद्मा परी ६४ जनाको मृत्यु
दोलखामा पछिल्लो दुई महिना (साउन र भदौ) मा प्राकृतिक विपद्मा परी ६४ जनाको मृत्यु भएको छ। यसमा भोटेकोशी बाढीको ठूलो हात छ।
नेपाल र विश्वका ताजा समाचार, दिनभरको अपडेट।