कोशी प्रदेश सरकारद्वारा बाढीपीडितलाई ३ करोड सहयोग
कोशी प्रदेश सरकारले रसुवा बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। प्रदेश सरकारले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनप्रति समवेदना…
Laxmi Bhattarai
•
अगस्ट २७, २०२६
