नेपाल प्रिमियर लिग: आज विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै
नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत आज विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच खेल हुँदैछ। विराटनगर दोस्रो जितको खोजीमा छ भने जनकपुर शीर्ष स्थानमा उक्लने दाउमा छ।
नेपाल र विश्वका ताजा समाचार, दिनभरको अपडेट।