विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले सुकुम्बासी बस्ती र विभिन्न स्थानबाट विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई अन्तरिम आदेश जारी गरेको छ। आदेशमा साउन मसान्तभित्र विद्यालयमा निःशुल्क भर्ना गराउन भनिएको छ।…
Maya Thapa
•
2 weeks अघि
