रौतहटमा सालको काठसहित एक पक्राउ
रौतहटको चन्द्रपुरमा अवैध सालको काठ ओसारपसारमा संलग्न एक व्यक्ति पक्राउ परेका छन्। वन गस्ती टोलीले २४.७० क्युबिक फिट काठ, तीन साइकल र एक आरा बरामद गरेको छ। पक्राउ परेका व्यक्ति…
Kamala Devi
•
सेप्टेम्बर २८, २०२६
