गृहमन्त्री गुरुङको अडान: कारबाही रोकिँदैन, डगमगाइँदैन
गृहमन्त्री सुधन गुरुङले राष्ट्रको ढुकुटीमा वर्षौंदेखि आँखा गाड्नेहरूविरुद्धको कारबाही नरोकिने स्पष्ट पारेका छन्। उनले आफू कुनै पनि हालतमा डगमगाइँदैन भन्दै अडान दोहोर्याएका छन्।

नेपाल र विश्वका ताजा समाचार, दिनभरको अपडेट।