मधेससहित तराईमा ‘तातो दिन’ को चेतावनी: जनजीवनमा पर्नेछ प्रत्यक्ष असर
मौसम विभागले मधेस प्रदेशसहित देशका विभिन्न तराई भूभागमा 'तातो दिन' हुने सम्भावना रहेको जनाएको छ। यसले विशेषगरी मधेसको जनजीवनमा प्रत्यक्ष असर पार्ने देखिन्छ।

नेपाल र विश्वका ताजा समाचार, दिनभरको अपडेट।