काठमाडौं उपत्यकामा २,६९२ चालक कारबाहीमा
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने २,६९२ सवारी चालक कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु सात लाख ६० हजार राजस्व दाखिला भएको छ।
नेपाल र विश्वका ताजा समाचार, दिनभरको अपडेट।