सुर्खेतको सरकारी जग्गामा व्यक्तिको रजाइँ: अदालतको फैसला कार्यान्वयनमा ढिलासुस्ती
सुर्खेतको वीरेन्द्रनगरमा करोडौं मूल्य पर्ने सरकारी जग्गामाथि व्यक्तिहरूको लामो समयदेखिको रजाइँ। अदालतले सार्वजनिक ठहर गरेको र मालपोत कार्यालयले सरकारका नाममा ल्याएको जग्गाको उपभोग अझै व्यक्तिहरूले गरिरहेका छन्। राजनीतिक संरक्षण र…
Arjun Basnet
•
सेप्टेम्बर २१, २०२६
