राष्ट्रिय वित्त आयोग: १७ स्थानीय तहले स्वीकृतिविना ३३ करोड ऋण परिचालन गरे
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा १७ स्थानीय तहले सरकारी स्वीकृतिविना नगर विकास कोषबाट ३३ करोडभन्दा बढी आन्तरिक ऋण परिचालन गरेका छन्।
