नेपाली कांग्रेसको १५औँ महाधिवेशन: सभापतिमा गगन थापासहित तीन जनाको उम्मेदवारी, शर्मा र भुसाल निर्विरोध
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि वर्तमान सभापति गगन कुमार थापासहित तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्। विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापति र पुष्पा भुसाल महिलातर्फको उपसभापतिमा निर्विरोध निर्वाचित भएका…
