भारी वर्षाको पूर्वानुमान: मन्त्री श्रेष्ठद्वारा विपद् पूर्वतयारीमा जुट्न निर्देशन
असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको पूर्वानुमान गरिएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले सम्भावित विपद्को पूर्वतयारी र पूर्वसूचनामा एकीकृत रूपमा जुट्न निर्देशन दिएका छन्। गृहमन्त्री सुधन गुरुङले…