गंगापूर्ण हिमालमा बेपत्ता जापानी पर्वतारोही हिदेसुके तानेइशी र तेत्सु हाशिमोताको शव फेला
मनाङको गंगापूर्ण हिमाल आरोहणका क्रममा एक महिनादेखि बेपत्ता जापानी पर्वतारोही हिदेसुके तानेइशी र तेत्सु हाशिमोताको शव शुक्रबार ६,३०० मिटरको उचाइमा फेला परेको छ।
सातै प्रदेशका ताजा समाचार: प्रदेश सरकार, स्थानीय तह र जिल्लाका घटना।