आसिफको ९४ रन र गुल्सनको ५ विकेटमा ओमानमाथि नेपालको सानदार जित
आसिफ शेखको उत्कृष्ट ९४ रन र गुल्सन झाको पाँच विकेटको प्रदर्शनमा नेपालले ओमानलाई पराजित गरेको छ। यस जितसँगै नेपालले आईसीसी विश्वकप क्रिकेट लिग २ मा आफ्नो स्थान बलियो बनाएको छ।

क्रिकेट, फुटबल र अन्य खेलका ताजा समाचार, नतिजा र नेपाली खेलाडीका अपडेट।