मोरङ बालिका मृत्यु प्रकरण: मन्त्री बादीद्वारा निष्पक्ष अनुसन्धानको निर्देशन
मोरङको सुनवर्षी नगरपालिकामा चार वर्षीया बालिका मृत फेला परेको घटनाले मन्त्री सीता बादीको ध्यानाकर्षण भएको छ। मन्त्री बादीले मोरङका प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गरी घटनाको निष्पक्ष अनुसन्धानका लागि निर्देशन दिएकी…
