NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

एमालेको राष्ट्रिय कार्यशाला आजदेखि, ओलीले गर्ने उद्घाटन

नेकपा एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशाला आज बबरमहलस्थित कार्की ब्यांकेटमा सुरु भएको छ। कार्यशालाको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। यो अध्यक्ष ओलीको प्रतिनिधिसभा निर्वाचनपछि पहिलो सार्वजनिक कार्यक्रम हो।
Laxmi Bhattarai
Laxmi Bhattarai
3 June 2026, 9:17 am १ मिनेट पढाइ
आकार:
Share:

नेकपा एमालेको दुई दिने ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशाला’ आजदेखि सुरु भएको छ। केन्द्रीय संगठन विभागको आयोजनामा भोलिसम्म चल्ने यो कार्यशाला बबरमहलस्थित कार्की ब्यांकेटमा बिहान ११ बजे आरम्भ भएको हो।

कार्यशालाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरे। प्रतिनिधिसभा निर्वाचन २०८२ फागुन २१ गते सम्पन्न भएपछि ओली सार्वजनिक रूपमा सहभागी हुन लागेको यो पहिलो औपचारिक कार्यक्रम हो।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार