७० प्रतिशत नेपालीलाई आवास खर्च जुटाउन कठिनाई: अध्ययन Habitat for Humanity International को नयाँ अध्ययनअनुसार नेपालका १० मध्ये ७ जना मानिसलाई आवास-सम्बन्धित खर्च तिर्न प्रायः कठिनाई हुने गरेको पाइएको छ। यो विश्वव्यापी औसतभन्दा दोब्बरभन्दा बढी हो। NM Khabar डेस्क·अक्टोबर ७, २०२६
अर्थतन्त्र नयाँ भवन विधेयक: विपन्नलाई अनुदान, मापदण्ड मिचे १० लाखसम्म जरिवाना र सुविधा कटौती अक्टोबर ३, २०२६