प्रदेश सप्तरीको श्रीपुरमा जंगली हात्तीको त्रास: एक साताअघि एकको मृत्यु, २६ हात्तीले बालीनालीमा क्षति पुर्याउँदै सप्तरीको सुरुङ्गा नगरपालिका–६ श्रीपुर गाउँमा विगत तीन दिनदेखि २६ वटा जंगली हात्तीको बथान पस्दा स्थानीय रातभर जाग्राम बस्न बाध्य छन्। एक साताअघि हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो। Nmkhabar डेस्क·६ दिन अघि
अर्थतन्त्र मधेशमा ८.९९ अर्ब सहुलियतपूर्ण कृषि कर्जा प्रवाह, धनुषामा सर्वाधिक १.२ अर्ब लगानी अक्टोबर ३१, २०२६
प्रदेश दसैँमा पनि अन्धकारमा मुसहर बस्ती: १५ दिनदेखि बिजुलीविहीन, मोबाइल चार्ज गर्नसमेत समस्या अक्टोबर १७, २०२६
प्रदेश झाँक्रीको भर पर्दा सप्तरीमा पाँच वर्षीय बालक सुमित मण्डलको सर्पदंशले ज्यान लियो अक्टोबर १७, २०२६