प्रदेश रौतहटमा स्कुटर दुर्घटना: दुई किशोरको मृत्यु, दुई घाइते रौतहटको यमुनामाई गाउँपालिकामा २०८३ मंसिर १ गते दिउँसो भएको स्कुटर दुर्घटनामा दुई किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। Nmkhabar डेस्क·४० मिनेट अघि