विश्व नेपाल-रुस परामर्श संयन्त्रको बैठक: रुसी सेनामा नेपाली भर्ती र बाढी क्षति मुख्य एजेन्डा नेपाल-रुस द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौँमा सुरु भएको छ। रुसी सेनामा नेपाली भर्ती, बेपत्ता तथा मृत्यु भएका नेपालीको क्षतिपूर्ति र नेपालमा बाढीबाट भएको क्षति मुख्य छलफलका एजेन्डा छन्। NM Khabar डेस्क·२ घण्टा अघि