NM Khabar 31 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्याग

#आयोग

9 समाचारहरू

सम्पत्ति विवरण बुझाउनेको संख्या दश हजार नजिक, भ्रष्टाचारमा सय उजुरी

एक महिनाको अवधिमा १० हजार हाराहारी सार्वजनिक पदधारीले सम्पत्ति विवरण बुझाएका छन्। आयोगमा भ्रष्टाचार र गैरकानुनी सम्पत्ति आर्जनबारे सयभन्दा बढी उजुरी परेका छन्। आयोगले साउनदेखि…

Arjun Basnet 2 months अघि

सम्पत्ति छानबिन आयोग: अदालत, सेना र नयाँ सांसद/मन्त्रीको सम्पत्ति नखोजिने

सम्पत्ति छानबिन आयोगले सर्वोच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीश, संवैधानिक आयोगका पदाधिकारी, नेपाली सेना तथा पहिलोपटक सांसद र मन्त्री भएका सदस्यहरूको सम्पत्ति छानबिन नगर्ने भएको छ। आयोगका…

Arjun Basnet 2 months अघि

सहकारी ठगी: दोषीलाई कारबाही सिफारिस, नियामकलाई पनि जिम्मेवार बनाइयो

सहकारी क्षेत्रमा मौलाएको बेथितिका लागि संचालक समिति र नियामक निकायका कर्मचारी दोषी ठहरिएका छन्। उच्च अदालतका पूर्वमुख्य न्यायाधीश विनोदप्रसाद शर्माको अध्यक्षतामा गठित आयोगले सहकारी दर्ता,…

Arjun Basnet 2 months अघि

सहकारी प्रतिवेदन सार्वजनिक: वित्तीय अनियमितता र कमजोर नियमन मुख्य समस्या

सरकारले गठन गरेको सहकारी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको छ। प्रतिवेदनले सहकारी क्षेत्रमा वित्तीय अनियमितता र कमजोर नियमनलाई मुख्य समस्या औंल्याएको छ। संस्था दर्ता र…

Sunita Rai 2 months अघि

३० हजार पूर्वकर्मचारीको सम्पत्ति छानबिन सुरु: आयोगले थाल्यो काम

सम्पत्ति छानबिन आयोगले आर्थिक वर्ष २०६२/६३ देखि २०८१/८२ सम्म सार्वजनिक पद धारण गरेका ३० हजारभन्दा बढी व्यक्तिहरूको सम्पत्ति विवरण संकलन तथा छानबिन सुरु गरेको छ।…

Laxmi Bhattarai 2 months अघि

कानुन बनेर पनि मिटरब्याज पीडित न्यायको पर्खाइमा, ६५ हजार उजुरीको फाइल थन्कियो

कानुन बनेर पनि मिटरब्याज पीडितले न्याय पाएका छैनन्। ६५ हजार उजुरी थन्किएको छ। अदालतबाट पक्राउ पुर्जी जारी र जमिन लिलामको क्रम रोकिएको छैन।

Arjun Basnet 3 months अघि

करिब दुई दर्जन आयोग र नियामक निकाय पदाधिकारीविहीन, राष्ट्रपतिबाट अध्यादेश जारी

राष्ट्रपतिबाट जारी भएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ले करिब दुई दर्जन आयोग र नियामक निकायका पदाधिकारीहरू स्वतः पदमुक्त हुने भएका छन्। यसले सरकारी…

Laxmi Bhattarai 3 months अघि

सुरक्षा कमजोरीको अध्ययन सुरु: जेनेरेसन जेड विरोध प्रदर्शनको प्रतिवेदनबाट के सिकेको छ सरकारले?

जेनेरेसन जेड (Gen Z) को पछिल्लो विरोध प्रदर्शनका क्रममा देखिएका सुरक्षा कमजोरीहरूको अध्ययन गर्न सरकारले एक समिति गठन गरेको छ। यो समितिले यसअघि गठित आयोगको…

Arjun Basnet 3 months अघि

दलित समुदायसँग माफी माग्ने सरकारी प्रतिबद्धता, १५ दिन बित्दा पनि किन मौनता?

सरकारले दलित समुदायसँग १५ दिनभित्र माफी माग्ने प्रतिबद्धता जनाएको थियो। तर, उक्त समयसीमा सकिँदा पनि सरकारको तर्फबाट कुनै पहल नहुँदा प्रश्न उठेको छ। आयोगले बुझाएको…

NM Khabar 4 months अघि