अर्थ / वाणिज्य निर्माण सामग्रीमा चर्को मूल्यवृद्धि: निर्माण व्यवसायीद्वारा तत्काल राहतको माग इन्धन र निर्माण सामग्रीको मूल्यमा भएको चर्को वृद्धिका कारण निर्माण उद्योग संकटमा परेको छ। निर्माण व्यवसायीहरूले सरकारसँग तत्काल राहतको माग गर्दै निर्माण उद्योगमा आपतकाल घोषणा गर्न आग्रह गरेका छन्। यसले समग्र अर्थतन्त्र… Nmkhabar डेस्क·अप्रिल २८, २०२६