अर्थतन्त्र निगमलाई पाक्षिक १ अर्ब ६२ करोड घाटा, इन्धनको मूल्य यथावत नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ। यो निर्णयले निगमलाई पाक्षिक १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ घाटा हुनेछ। Nmkhabar डेस्क·३५ मिनेट अघि