कर्णालीमा एमाले सरकार ढल्यो, कांग्रेस-नेकपाबीच सत्ता सहकार्यको सम्भावना
कर्णाली प्रदेशमा मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको एमाले सरकार ढलेको छ। कांग्रेसका चार मन्त्रीले सामुहिक राजीनामा दिएपछि नेकपासँग सत्ता सहकार्यको सम्भावना बढेको छ।
कर्णाली प्रदेशमा मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको एमाले सरकार ढलेको छ। कांग्रेसका चार मन्त्रीले सामुहिक राजीनामा दिएपछि नेकपासँग सत्ता सहकार्यको सम्भावना बढेको छ।
भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको मौलिक हक र मानवअधिकारको सवालमा नेपाली कांग्रेसले ११ हजारभन्दा बढी नागरिक विस्थापित भएको विषयमा संसदमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता…
नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावली, २०८३ का केही प्रावधान संविधानसँग बाझिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ। नियमावलीका नियम १४०(११) र २५९ ले संविधानको…
सरकारले संसदबाट पारित आर्थिक विधेयकमा गरेको कर हेरफेरप्रति कांग्रेस नेता अर्जुननरसिंह केसीले कडा आपत्ति जनाएका छन्। केसीले यसलाई संसदीय मर्यादा उल्लंघन, कार्यपालिकाको स्वेच्छाचारिता र निरंकुश…
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्व संकटमा परेको छ। कांग्रेसका बहुमत प्रदेशसभा सदस्यले दलको नेतृत्व परिवर्तनको माग गर्दै हस्ताक्षर बुझाएका छन्। यस घटनाक्रमले सुदूरपश्चिममा कांग्रेसको…
पोखरा महानगरपालिकाले सरकारी जग्गामा बनेका नेपाली कांग्रेस र नेकपा एमालेका पार्टी कार्यालयका दुई भवनमा डोजर चलाएको छ। महानगरपालिकाले यसअघि नै खाली गर्न सूचना जारी गरेको…
मधेस प्रदेशमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपाबीच १५ बुँदे सहमति भएको छ। यो सहमतिसँगै मन्त्रिपरिषद् विस्तारको बाटो खुलेको छ र मन्त्रालयको संख्या ९ मा…
प्रतिनिधिसभा बैठकमा फोटो खिचेको आरोपमा कांग्रेस सांसद गीतकुमारी सेन्दाङलाई सभामुखको आदेशबिनै मर्यादापालकले बैठक कक्षबाट बाहिर निकालेका छन्। सांसद सेन्दाङलाई बाहिर निकालेर खिचिएको फोटो डिलिट गरेपछि…
कोशी प्रदेशमा एमाले-कांग्रेस सत्ता गठबन्धनभित्र नेतृत्व फेरबदलको तीव्र गृहकार्य भइरहेको छ। कांग्रेसले मुख्यमन्त्री दाबी गरेको छ भने एमाले अध्यक्ष केपी शर्मा ओली पात्र फेर्ने पक्षमा…
संविधान जारी भएपछि मधेश प्रदेशको राजनीतिमा निरन्तर प्रभाव राखेका मधेश केन्द्रित दलहरू पहिलोपटक पूर्ण रूपमा सत्ताबाहिर पुगेका छन्। जसपाका तीन मन्त्रीलाई पदमुक्त गरेपछि एमाले सरकारमा…