कोशी खोटाङमा परस्त्रीसँगको सम्बन्धको आशंकामा हर्कु राईको हत्या, पाँच युवा पक्राउ खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा ५२ वर्षीय हर्कु राईको शव शंकास्पद अवस्थामा फेला परेको छ। परस्त्रीसँगको सम्बन्धको आशंकामा उनको हत्या भएको अनुमानमा प्रहरीले पाँच जना युवालाई पक्राउ गरेको छ। Nmkhabar डेस्क·६ दिन अघि