राजनीति राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीद्वारा राजीनामा राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा दिएका छन्। उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संविधानको धारा २५५ को उपधारा (४) को (क) बमोजिम राजीनामा बुझाएका हुन्। उनको राजीनामा जेठ १ गतेदेखि लागू… Nmkhabar डेस्क·मे १५, २०२६